केही वर्ष अघि सम्म सर्वाधिक धान उत्पादन गर्ने जिल्लाको रुपमा चिनिएको झापामा यतिबेला अधिकांश शहर र गाँउमा खेतीयोग्य जमिन मासिने क्रम बढ्दै गएको छ । भिट्टा प्लटिङ्गका नाममा वर्षेनी झापाका खेतीयोग्य जमिन मासिदा अन्न उत्पादनमा कमी आउन थालेको छ भने अब्यवस्थित बसोबास समेत विकराल बन्दो छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV