मुलुकमा पहिलो पटक फोहोरमुक्त सडक घोषणा गरिएको छ । दिशामुक्त क्षेत्र र मादकपदार्थ निषेध क्षेत्र घोषणा हुने मुलुकको नमूना सडक हो यो , काठमाडौंको कमलपोखरीदेखि गौशालासम्म फोहोरमुक्त सडक घोषणा कार्यक्रम । अधिकारप्राप्त निकायलाई लज्जित पार्दै स्थानीयहरुको अग्रसरता र सहभागितामा सीमित सडक खण्डलाई फोहोरमुक्त बनाउन थालिएको यो अभियानको वास्तवमा स्वागतयोग्य मात्र नभई अनुकरणीय छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV