नेकपा एमालेका नेता बंशिधर मिश्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरामा आफ्नो पार्टी गम्भीर रहेको स्पष्ट पार्नुभयो । उहाँले एमाले निरपेक्ष रुपमा संविधान संशोधन गर्ने कुराको विरोधी नभएको तर संविधान संशोधनको लागि विषय, एजेण्डा र यसको औचित्यता पुष्टि गर्नुपर्ने बताउनुभयो ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV