आर्थिक बर्ष ०७३÷७४ बर्ष लागेसँगै पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार लगायतका बिभिन्न स्थानमा बीस पटक भन्दा बढी पटक अनुगमन गरिए । तर अनुगमन जति पटक गरेपनि बजार उस्तै छ , व्यापार उस्तै छन र उपभोक्ता ठगिने क्रम पनि उस्तै छ । अनुगमन प्रभावकारी नबन्दा बजारको वेथिति ज्युँका त्युँ छ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV