उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको संविधानले हरेक भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गरेको बताउनुभएको छ । धार्मिक र सांस्कृतिक पहिचान राज्यको गौरव भएकोले यसको उत्थान र विकासको निम्ति सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV