धौलागिरी अञ्चलमा सञ्चालित ट्याक्सीले ब्यवसायीक यातायात सञ्चालन अनुमति रोड पर्मिट लिने क्रममा आर्थिक चलखेल भएको खुलासा भएको छ । अञ्चलबाट सञ्चालित ट्याक्सी ब्यवसायीले कास्की उपत्यकासम्मको रुट पर्मिट जारी गर्ने क्रममा तीनवटै जिल्लामा मोटो रकम बुझाएको भन्दै यातायात ब्यवसायीले समेत गुनासो गर्न थालेका छन् ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV